देशभर सहकारीको संख्या ३२ हजार नाघ्यो
▸ यस स्टोरीको अंश: देशभर ३२ हजार ३२५ सहकारीले १० खर्ब २९ अर्ब बचत परिचालन गरेको अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा खुलासा
आर्थिक वर्ष २०८२-२०८३ को आर्थिक सर्वेक्षण अनुसार, २०८२ फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीको संख्या ३२ हजार ३२५ पुगेको छ । यस अवधिमा सहकारी क्षेत्रमा १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ भने ८२ हजार २१६ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित