चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

यस स्टोरीको अंश: चीनको ग्वाङ्झाउमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ सम्मान
nepalnews.com · 3 दिन अघि

चीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ (मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन) को सम्मान प्रदान गरिएको छ । नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनका आधारमा सो सम्मान प्रदान गरिएको हो । नेपाल पर्यटन बोर्डले तीनदिने मेलामा ‘नेपालः जीवनभरको अनुभव’ भन्ने नारासहित सहभागिता समन्वय गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू