चलचित्र सम्बन्धि विधेयक संघीयता अनुकूल नभएको विपक्ष दलहरुको आरोप

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति यादव भन्छन्: लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न सबै दल जिम्मेवार हुनुपर्छ
ehimalayatimes.com · 15 घण्टा अघि

विपक्ष दलका सांसदहरुले सरकारले ल्याएको चलचित्र सम्बन्धि विधेयक संघीयता अनुकूल नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि सभा बैठकमा चलचित्र सम्बन्धि विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै विपक्ष दलहरुले सो विधेयकमा सरकारले चलचित्र क्षेत्रलाई नियन्त्रण गर्ने मनसाय राखेको भन्दै आपत्ति जनाएका हुन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू