सभामुखको भुमिकाप्रति विपक्ष दलका सांसदहरुको असन्तुष्टि, रास्वपा प्रभावमा परेको आरोप

यस स्टोरीको अंश: कांग्रेसद्वारा सभामुखको दोहोरो मापदण्डको आलोचना, एमाले सांसदद्वारा बाँदर नियन्त्रणको अल्टिमेटम
taksarnews.com · 3 दिन अघि

प्रमुख प्रतिपक्ष दलका नेपाली काँग्रेससहितका विपक्ष दलका सांसदहरुले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको भुमिका निष्पक्ष नरहेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौँमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद गीतकुमार सेन्दाङ, नेकपा (एमाले) की सांसद साजिका सिद्धिका खातुन, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले उक्त टिप्पणी गरेका हुन् । सांसद सेन्दाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थिति गराउनका लागि रुलिङ समेत गर्न नसकेको भन्दै सभामुख अर्यालप्रति असन्तुष्टि व्यक्त गरिन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू