समयसीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे
▸ यस स्टोरीको अंश: संविधान संशोधनका लागि ५४ प्रस्तावसहितको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेश
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशन समयसीमाभित्रै हुने बताएका छन्। उनले पार्टीलाई प्रतिस्पर्धी बनाउन सदस्यता अद्यावधिक गर्न लागिएको र पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताए। महामन्त्री घिमिरेले नेपाली कांग्रेसले सरकारको १००औँ दिनसम्मको कामको समीक्षा गरेर मात्र आफ्ना धारणा बनाउने जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित