गलकोटको रमुवामा भिर मौरीको मह सिकार

यस स्टोरीको अंश: गलकोटमा भिर मौरीको मह सिकार महोत्सव सम्पन्न
gorkhapatraonline.com · 1 हप्ता अघि

गल्कोट नगरपालिका वडा १० पाण्डवखानीको रमुवामा भिर मौरीको मह सिकार गरिएको छ । स्थानीय कला, संस्कृतिको जगेर्नाका साथै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रमुवामा आयोजित मह महोत्सवमा भिर मौरीको मह सिकार गरिएको हो । महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको मह सिकार कार्यक्रममा रमुवाका तारेभिरमा रहेका मौरीका गोलाबाट मह सिकार गरिएको महोत्सव आयोजक सरस्वती युवा क्लबका अध्यक्ष यम बुढाले जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू