पाकिस्तानले इरानी प्रतिक्रिया अमेरिकालाई बुझायो, वासिङ्टनको प्रतिक्रिया आउन बाँकी
▸ यस स्टोरीको अंश: पाकिस्तानको मध्यस्थतामा अमेरिका–इरान शान्ति वार्ता प्रयास जारी
पाकिस्तानले इरानले अमेरिकालाई दिएको प्रतिक्रिया कूटनीतिक माध्यमबाट वासिङ्टनलाई जानकारी गराएको छ । अमेरिकी सञ्चारमा इरानले दिएको प्रतिक्रिया आइतबार पाकिस्तानले प्राप्त गरेको र कूटनीतिक माध्यमबाट वासिङ्टनलाई जानकारी गराएको पाकिस्तानी स्रोतले जनाएको छ । संयुक्तराज्य अमेरिकाले इरानको प्रतिक्रियाको समीक्षा गरिरहेको र वासिङ्टनबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित