इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

यस स्टोरीको अंश: पाकिस्तानको मध्यस्थतामा इरान–अमेरिका संवाद जारी, युद्धविराम विस्तारको सङ्केत
newspolar.com · 1 हप्ता अघि

इरानले संयुक्त राज्य अमेरिकासँग सन्देश आदानप्रदानको प्रक्रिया पाकिस्तानमार्फत निरन्तर जारी रहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेहरानले अमेरिकाबाट प्राप्त पछिल्ला प्रस्ताव तथा धारणा अध्ययन गरिरहेको जानकारी दिएका हुन् । इरानले आफ्ना जफत सम्पत्ति फुकुवा गर्नुपर्ने, समुद्री मार्गमा अमेरिकाले गरेको हस्तक्षेप अन्त्य हुनुपर्ने तथा इरानी जहाजमाथिका शत्रुतापूर्ण गतिविधि रोक्नुपर्ने माग राखेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू