क्रियाशील सदस्यता अद्यावधिक गर्न सातै प्रदेशमा कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि परिचालन
www.sidhakura.com · 1 दिन अघि

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई विशेष जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा बसेको बैठकले सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई अनुगमनको जिम्मेवारी तोकेको हो । १५औँ महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरण जेठ २१ गतेभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू