थापाथलीमा आशिका र ट्राफिक प्रहरीबीचको विवाद के हो ?
▸ यस स्टोरीको अंश: थापाथलीमा सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच सवारी नियमबारे विवाद
थापाथली चोकमा ट्राफिक प्रहरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङबीच ट्राफिक व्यवस्थापनलाई लिएर वादविवाद भएको छ। सांसद तामाङ संसद बैठकबाट फर्किँदै गर्दा थापाथली क्षेत्रमा उनको सवारी रेड लाइटमा रोकिएको थियो। केही समयपछि हरियो बत्ती बलेपछि गाडी अगाडि बढाउन खोज्दा ट्राफिक प्रहरीले जेब्रा क्रसिङ क्षेत्रमा पैदलयात्रुको आवागमन जारी रहेको भन्दै रोक्न संकेत गरेपछि विवाद भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित