सांसद राईको अभिव्यक्तिप्रति आशिकाको आपत्ति

यस स्टोरीको अंश: सांसद ध्रुव राईको बाँदर मार्ने अभिव्यक्तिमा सांसद आशिका तामाङको आपत्ति
singhadurbarnews.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्। सांसद राईले बाँदरले आम नागरिकलाई दुःख दिएको भन्दै मार्न पाउनुपर्ने माग गरेको अभिव्यक्तिमाथि सांसद तामाङले आपत्ति जनाउँदै उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएकी हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू