‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’मा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरु नेपाल आउने
▸ यस स्टोरीको अंश: ‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ले विश्वका दिग्गज साहित्यकारलाई नेपालमा ल्याउने
‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’को आगामी संस्करण मे २९ देखि जुन ५, २०२६ सम्म काठमाडौंमा आयोजना हुने भएको छ । यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहनेछ । एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करण नेपाली साहित्यमा गुरु प्रसाद मैनालीले पु-याएको दीर्घकालीन योगदानको सम्मानमा समर्पित गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›