एनएलजी इन्स्योरेन्सद्वारा बीमादाबी फछ्यौट प्रक्रिया अघि बढाउन आग्रह

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: सहकारी सदस्य एक करोड नाघे, सरकारी उद्योग घाटामा
bizpati.com · 1 दिन अघि

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले २०८२ साल चैत मसान्तसम्म प्राप्त भएका बीमा दाबी सम्बन्धी फाइलहरू फछ्यौट प्रक्रिया अघि बढाउन बीमित तथा प्रतिनिधिलाई आग्रह गरेको छ । कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गर्न अनुरोध गरेको छ । तोकिएको अवधिभित्र आवश्यक प्रक्रिया पूरा नगरेका दाबी फाइलहरू बन्द गरिने कम्पनीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू