बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान
▸ यस स्टोरीको अंश: बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान
सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त माग गरेको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले एक सूचना जारी गर्दै अध्यक्षका लागि दरखास्त मागेको हो । इच्छुक उम्मेदवारले आगामी ७ दिनभित्र अर्थात् जेठ १९ गतेसम्म अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा आफ्नो बायोडाटा तथा आवश्यक विवरण बुझाउनुपर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित