बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन माग, ७ दिनभित्र आवेदन दिनुपर्ने

यस स्टोरीको अंश: प्रधानमन्त्री, रास्वपा सभापति र अर्थमन्त्रीबीच आगामी बजेटबारे छलफल
clickmandu.com · 20 घण्टा अघि

सरकारले नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । अर्थ मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो । अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले इच्छुक उम्मेदवारहरूलाई आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) बुझाउन आह्वान गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू