दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन संशोधन गर्दै बीमा प्राधिकरण

यस स्टोरीको अंश: बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान
bankingsamachar.com · 2 दिन अघि

नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन, २०८१ लाई समयानुकूल, व्यावहारिक तथा प्रभावकारी बनाउन संशोधन गर्ने भएको छ । प्राधिकरणले यस सम्बन्धमा आवश्यक सुझाव, औचित्य तथा प्रावधानबारे १५ दिनभित्र राय पेश गर्न सरोकारवाला निकाय, बीमक, पुनर्बीमक, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमित तथा सर्वसाधारणलाई अनुरोध गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू