काठमाडौंको मत्स्यनारायणमा एक महिने पुरुषोत्तम मास मेला शुरु
▸ यस स्टोरीको अंश: काठमाडौंमा एक महिने पुरुषोत्तम मास (मलमास) मेला सुरु
काठमाडौंको मच्छेगाउँमा रहेको मत्स्यनारायण मन्दिरमा एक महिने पुरुषोत्तम मास (अधिक मास) मेला प्रारम्भ भएको छ। यस अवधिमा देशभरबाट लाखौँ श्रद्धालु भक्तजनहरूको आगमन हुने गर्दछ। धार्मिक मान्यताअनुसार यस मासमा भगवान नारायणको पूजाआराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित