नेपालको पुँजीबजार सुधार र अबको नेतृत्वबाट अपेक्षा
▸ यस स्टोरीको अंश: सुदूरपश्चिमको जीडीपीमा ७% योगदान पुग्ने अनुमान, बजेट तर्जुमाबारे छलफल
नेपालको पुँजीबजारमा नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढिरहेको छ। धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीको पालामा भएको धितोपत्र बजारको केही असामान्य परिवर्तनबाहेक, धितोपत्र बजार विगत एक दशकदेखि 'स्टाटस-को' (यथास्थिति) को अवस्थामा छ। अब आउने नेतृत्वले परम्परागत शैलीबाट बाहिर निस्केर साहसिक र नवीन कदमहरू चाल्नुपर्ने आवश्यकता छ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›