चालु आवमा अलपत्र परे वित्तीय क्षेत्र सुधारका यी योजना, नयाँ आवमा कसरी अगाडि बढ्ला ?

यस स्टोरीको अंश: सरकारले १२ सय वस्तुमा लाग्ने अन्तःशुल्क घटाउने तयारी, कर प्रणालीमा पुनर्संरचना
insurancekhabar.com · 1 दिन अघि

चालु आर्थिक वर्षको बजेटमा समेटिएका वित्तीय क्षेत्र सुधारका अधिकांश महत्वाकांक्षी कार्यक्रम कार्यान्वयन हुन नसकी अलपत्र परेका छन् । पुँजी बजारको विकासका लागि नेपाल धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्ने योजनामा कुनै पनि ठोस पहल हुन सकेन । निजी क्षेत्रमा प्रवाह गरिने कर्जा विस्तारको लक्ष्य पनि निराशाजनक देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू