चीन–अमेरिका सम्बन्धः शीर्ष नेताहरूको भेटवार्तापछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको सकारात्मक प्रतिक्रिया
▸ यस स्टोरीको अंश: चीन–अमेरिका शिखर वार्ताले द्विपक्षीय सम्बन्धलाई सही दिशा दिने पर्यवेक्षकहरूको भनाइ
बेइजिङमा हालै सम्पन्न चिनियाँ र अमेरिकी राष्ट्रप्रमुखबीचको भेटवार्ताले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सही दिशा निर्देश गर्ने अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन् । रणनीतिक स्थिरतासहितको रचनात्मक चीन–अमेरिका सम्बन्ध निर्माण गर्ने नयाँ दृष्टिकोणले विश्वव्यापी अनिश्चितताका बीच आवश्यक स्थिरता प्रदान गर्ने उनीहरूको विश्वास छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›