कीर्तिमानी स्रष्टा डीआर उपाध्यायको नयाँ कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
▸ यस स्टोरीको अंश: स्याङ्जामा ‘नियमित भेटघाट तथा सिर्जना वाचन’ समारोह सम्पन्न
कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको नवीन कवितासंग्रह ‘अन्तस्करण’ काठमाडौंमा एक भव्य समारोहबीच लोकार्पण गरिएको छ । साहित्यिक पत्रकारसंघ र मिलाप मासिकको संयुक्त आयोजनामा सम्पन्न समारोहमा वक्ताहरूले यस कृतिमार्फत समकालीन नेपाली समाजको भावनात्मक दस्तावेजको रूपमा व्याख्या गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›