सेवा–सुविधाको रकम सामाजिक रुपान्तरणमा (भिडियाे रिपोर्ट)
▸ यस स्टोरीको अंश: कांग्रेस महामन्त्री पौडेलको आरोप: प्रधानमन्त्रीले जानीजानी संसद्को उपेक्षा गरे
जनप्रतिनीधिहरुले राज्य कोषबाट अनावश्यक सेवा–सुविधा लिएको भन्दै चर्को आलोचना भइरहेका बेला, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भने एउटा फरक र उदाहरणीय बाटो रोज्नुभएको छ । राजनीतिलाई कमाउने माध्यम बनाउने प्रवृत्तिका बीच, आफूले पाउने सम्पूर्ण तलब–सुविधा विपन्नको शिक्षा र सामाजिक सेवामा खर्चिएर उहाँले नयाँ मानक स्थापित गर्नुभएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित