नेप्से सूचक १.०३ अंकले घट्यो, २ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच
नेप्से परिसूचक सोमबार १.०३ अंकले घटेको छ। बैंकिङ, विकास बैंक, हाइड्रोपावर, इन्भेष्टमेन्ट र अन्य बाहेकका समूहले नेप्से २७३०.९१ विन्दुमा झारेका हुन्। बजारमा २ अर्ब ४५ करोड ८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›