प्रि-ओपन सेसनमा नेप्से परिसूचक घट्यो

prasashan.com · 4 दिन अघि

साताको सेयर कारोबारको पहिलो दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे पाँच अंकले घटेर २७५२.९४ विन्दुमा अडिएको छ । यस क्रममा ६५ वटा स्क्रिप्सको १३ हजार ३०३ कित्ता सेयर १ करोड २ लाख ३१ हजार ३६३ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये २० वटा स्टक्सको मूल्य बढ्दा ३६ वटाको घटेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू