एमाले सचिवालय बैठक: नेताहरूको कार्य विभाजन र जिम्मेवारी बाँडफाँट (तस्बिरहरू)
नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बैठक शुरु भएको हो । पार्टीका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि यो बैठक बोलाइएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित