कार्यविभाजनको विषयमा भोलि छलफल हुने, पाँच उपाध्यक्षले राखे सचिवालय बैठकमा यस्तो धारणा
▸ यस स्टोरीको अंश: मन्त्री वादीले समाज कल्याण र बाल अधिकार परिषद्को पुनःसंरचना गर्ने घोषणा
कार्यविभाजनको विषयमा भोलि छलफल हुने, पाँच उपाध्यक्षले राखे सचिवालय बैठकमा यस्तो धारणा काठमाडौं, जेठ ८ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनको समीक्षा सुरु भएको छ । पार्टी अध्यक्षको निवासमा जारी बैठकमा शुक्रबार पाँच जना उपाध्यक्षहरूले आ–आफ्ना धारणा र विचारहरू खुलेर राखेका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टीको समग्र समीक्षा गर्नुका साथै निर्वाचनको समीक्षालाई दुई भागमा बाँडेर छलफल अगाडि बढाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित