सरकार र अधिकारकर्मी रूबी खानबीच पाँच बुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो
▸ यस स्टोरीको अंश: अधिकारकर्मी रूबी खानको २३ दिन लामो अनशन सरकारसँग पाँचबुँदे सहमतिपछि अन्त्य
बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबिच मङ्गलबार पाँच बुँदे सहमति भएको छ । सहमति भएसँगै उनले आफ्नो २३ औँ दिनको अनशन अन्त्य गरेकी छिन् । सहमति अनुसार जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›