किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार
▸ यस स्टोरीको अंश: शुक्लाफाँटा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविरबाट २४५ जना लाभान्वित
निर्मला कुर्मी हत्या प्रकरणमा न्यायका लागि आमरण अनशन बसेको २१औँ दिनमा अनशनरत रुबी खानको स्वास्थ्य कमजोर भएको छ । २०७७ सालमा निर्मला कुर्मीको अपहरण गरी हत्या गरिएको थियो र प्रहरी अनुसन्धानपछि अदालतमा मुद्दा लगेर न्याय निरूपण गर्न प्रहरी र सरकारी वकिलको कार्यालयले आलटाल गर्दै आएको छ । दबाब सिर्जना गर्न आमरण अनशन बसेकी खानलाई प्रहरीले पक्राउ गरी जरिवाना पुर्जी दिएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित