लाम्पाटा घटनाबारे ६ बुँदे सहमति, बन्द सडक खुल्यो

यस स्टोरीको अंश: रुरुक्षेत्र गाउँपालिकाले सार्वजनिक जग्गा संरक्षण र बजार सौन्दर्यकरण अभियान सुरु गर्‍यो
www.setopati.com · 6 दिन अघि

हिजोदेखि बन्द रहेको कर्णाली करिडोर ६ बुँदे सहमतिपछि आज दिउँसोदेखि खुलेको छ । सहमतिअनुसार हिमाली गाउँपालिका– ३ को लाम्पाटामा भएको घटनाको सम्बन्धमा स्थलगत अनुगमन गरि सर्जिमन मुचुल्का बनाउने, आक्रमण तथा कुटपिटमा संलग्नलाई कानुनी दायरामा ल्याउने, स्थानीय व्यक्ति र पर्यटकको लुटिएको सामानको क्षतिपूर्ति दिने, कुटपिटमा परेका स्थानीयको उपचारका लागि क्षतिपूर्ति उपलब्ध गराउने, विस्थापित परिवारलाई स्थापित गरि सुरक्षाको प्रत्याभूति दिलाउने र प्रहरीका नष्ट गरिएका निर्माण सामाग्रीको क्षतिपूर्ति असुल गरि चौकीको भवन निर्माणका लागि प्रक्रिया तत्कालै अगाडि बढाउने उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू