निर्मला कुर्मी मृत्यु प्रकरण ६ वर्षदेखि रहस्यमै

यस स्टोरीको अंश: मालपोतका नायब सुब्बा खाम्चाविरुद्ध दुई लाख घुस लिएको आरोपमा मुद्दा दायर
nepalnews.com · 1 हप्ता अघि

अपहरणपछि हत्या गरिएको भनिएकी बाँकेकी निर्मला कुर्मीको मृत्यु प्रकरण फेरि चर्चामा आएको छ। साढे पाँच वर्षदेखि रहस्यमा रहेको मृत्यु प्रकरणको मुद्दा अदालतमा लगेर निरूपण गर्न माग गर्दै अधिकारकर्मी रुबी खानले आमरण अनशन सुरु गरेपछि यो विषयले चर्चा पाएको हो।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू