एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा संघई, वैद्य र ढकालको उम्मेदवारी, कोषाध्यक्षमा पौडेल र प्रधान
▸ यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । रामचन्द्र संघई, सुरकृष्ण वैद्य र हेमराज ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । महासंघको कोषाध्यक्षमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›