साफ महिला च्याम्पियनसिप : जितको खोजीमा नेपाल

यस स्टोरीको अंश: आर्सनलले क्रिस्टल प्यालेसलाई २-१ ले हरायो, प्रिमियर लिग सिजनको अन्तिम खेलमा जित
kendrabindu.com · 4 दिन अघि

नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । प्रतियोगिताको ६ पटकको उपविजेता नेपालले हालसम्म भुटानसँग हारको सामना गरेको छैन । यी दुईबीच अहिलेसम्म पाँच खेल भएका छन्, जसमा नेपालले चार खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । खेल नेपाली समयअनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू