साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई १-० गोलले हराउँदै विजयी सुरुवात
prasashan.com · 4 दिन अघि

नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलमा नेपालले भुटानलाई १-० गोलले हरायो । प्रस्पिर्धात्मक खेलमा नेपालका लागि गिता रानाले गोल गरिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू