सामसुङ र श्रमिक सङ्घबीच पुनः वार्ता, हड्ताल रोक्न सरकारको अन्तिम प्रयास

यस स्टोरीको अंश: सामसुङ र श्रमिक संघबीच बोनस विवादमा वार्ता, हड्तालको चेतावनी
www.reportersnepal.com · 6 दिन अघि

दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स र श्रमिक संघबीच बोनस वितरणको विषयमा विवाद बढेपछि संघले बिहीबारदेखि हड्ताल सुरु गर्ने चेतावनी दिएको छ । विश्वकै अग्रणी स्मृति चिप उत्पादक कम्पनी सामसुङमा सम्भावित ठूलो हड्ताल रोक्न श्रममन्त्री स्वयं मध्यस्थकर्ताको भूमिकामा सहभागी भएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू