मेरियट होटलले ‘बन्दी सहायता नेपाल’ लाई गर्‍यो आर्थिक सहयोग

यस स्टोरीको अंश: तरहरा जंगलमा नवजात शिशु फेला, उद्धार गरी आश्रमको जिम्मा
clickmandu.com · 1 हप्ता अघि

काठमाडौं मेरियट होटलले साँखुस्थित ‘बन्दी सहायता नेपाल’लाई एक लाख रुपैयाँ नगद सहयोग तथा २०० बालबालिकाका लागि भोजनको व्यवस्था गरेको छ। प्रिजनर्स असिस्टेन्स नेपाल मुख्यतः कारागारमा रहेका अभिभावकका बालबालिकाको हेरचाहमा समर्पित संस्था हो। यस सहयोगले समाजबाट ओझेलमा पर्ने समुदायप्रति आत्मीयता र ऐक्यबद्धताको भावना झल्काएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू