सानिमा रिलायन्स लाइफद्वारा नेपाल बाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

यस स्टोरीको अंश: कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा शैक्षिक सुधारका लागि अक्षयकोष स्थापना
insurancekhabar.com · 2 दिन अघि

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नयाँ वानेश्वरमा रहेको नेपाल वाल सेवा फाउन्डेसनका बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त बाल आश्रममा आश्रित बालबालिकाहरु मध्ये शाम्भवि स्कुलमा अध्ययन गर्ने ८ जना बालबालिकाहरुको लागि वार्षिक पढाई शुल्क ३ हजार रुपैयाँका दरले जम्मा दुई लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू