सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपाल बाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

यस स्टोरीको अंश: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल बाल सेवा फाउन्डेसनलाई २.४ लाख सहयोग
arthadabali.com · 1 दिन अघि

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नयाँ बानेश्वरस्थित नेपाल वाल सेवा फाउन्डेसनमा आश्रित बालबालिकाका लागि आर्थिक सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले बाल आश्रममा आश्रित ८ जना बालबालिकाको वार्षिक अध्ययन शुल्कका लागि प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले कुल २ लाख ४० हजार रुपैयाँ सहयोग गरेको छ। कम्पनीले मानव कल्याण तथा समाज हितका क्षेत्रमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू