लक्ष्मी सनराइज क्यापिटल र जेनेसिस भेन्चर्सबीच आइपीओ निष्काशन व्यवस्थापन सम्झौता

insurancekhabar.com · 14 घण्टा अघि

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडसँग २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित सार्वजनिक निष्काशनको लागि आइपीओ निष्काशन व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ । लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडको आगामी प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को लागि निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा काम गर्नेछ । यो साझेदारीले नेपालको पूँजी बजारलाई सुदृढ पार्ने र आम जनताको लागि लगानी अवसरहरू विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू