यती एअरलाइन्सको आईपीओ निष्काशनका लागि एनआइएमबि एस क्यापिटल नियुक्त
▸ यस स्टोरीको अंश: यती एयरलाइन्सले आईपीओ निष्काशनका लागि एनएमबि क्यापिटललाई नियुक्त गर्यो
यती एयरलाइन्सले आफ्नो साधारण शेयर (आईपीओ) सर्वसाधारणमा निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेपालमा आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको यती एअरलाईन्स देशका अग्रणी निजी हवाई सेवा प्रदायक कम्पनीहरूमध्ये एक हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›