कामीरिता शेर्पा ३२औँ पटक सगरमाथाको शिखरमा, तोडे आफ्नै नामको विश्व रेकर्ड

यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे
www.capitalnepal.com · 1 हप्ता अघि

विश्वप्रसिद्ध नेपाली पर्वतारोही कामीरिता शेर्पाले आइतबार बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको शिखरमा पुग्दै ३२औँ पटक सफल आरोहण गरेका छन्। योसँगै उनले निरन्तर रुपमा आफ्नो विश्व रेकर्ड आफैँले तोड्ने क्रमलाई जारी राखेका छन्। सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका उनी त्यसयता निरन्तर हिमाल आरोहणमा सक्रिय छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू