आफ्नै रेकर्ड तोड्दै ल्हाक्पा, ११ औँ पटक पुगिन् सगरमाथा

यस स्टोरीको अंश: प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही कामी रिता र लाक्पा शेर्पालाई सम्मान
www.capitalnepal.com · 1 हप्ता अघि

नेपाली पर्वतारोही ल्हाक्पा शेर्पाले ११औँ पटक सफलतापूर्वक सगरमाथा आरोहण गर्दै विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने महिला आरोहीको कीर्तिमान बनाएकी छन्। सगरमाथा आधार शिविरमा रहेका छाङदावा शेर्पाका अनुसार, ल्हाक्पा आज बिहान करिब ९ः३० बजे विश्वको सर्वोच्च शिखरमा पुगेकी थिइन्। योसँगै उनले आफ्नै विश्व कीर्तिमानलाई थप बलियो बनाएकी छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू