संसदमा भूमिका थप प्रभावकारी बनाउने कांग्रेसको निर्णय

यस स्टोरीको अंश: नेपाली कांग्रेस संसदीय दलको बैठक बजेट अधिवेशनको रणनीतिबारे छलफल गर्न बस्दै
www.drishtinews.com · 1 दिन अघि

नेपाली कांग्रेसले सङ्घीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेट, संसद्मा पार्टीको रणनीति र संसदीय गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो। बैठकमा संसदीय दलको कार्यसमितिमा रिक्त पदहरू पूर्ति गर्ने र संसद्का विषयगत समितिहरूको अध्ययनका लागि पार्टीका तर्फबाट संयोजक तोक्ने विषयमा पनि छलफल गरिएको प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू