एलजीद्वारा नेपाली घरपरिवारका लागि नयाँ ‘डुअलकुल एयर कन्डिसनर’ सार्वजनिक

यस स्टोरीको अंश: एलजी इलेक्ट्रोनिक्सद्वारा नेपालमा नयाँ ‘किलोवाट म्यानेजर’ प्रविधियुक्त डुअलकुल इन्भर्टर एयर कन्डिसनर सार्वजनिक
www.pardafas.com · 10 घण्टा अघि

एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा नयाँ ‘डुअलकुल इन्भर्टर’ आवासीय एयर कन्डिसनर श्रृंखला सार्वजनिक गरेको छ । यसमा ‘किलोवाट म्यानेजर’ नामक स्मार्ट ऊर्जा व्यवस्थापन प्रणाली समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई विद्युत् खपत नियन्त्रण गर्न सहयोग गर्नेछ । नयाँ एयर कन्डिसनरमा डुअल इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको छ, जसले ७० प्रतिशतसम्म ऊर्जा बचत तथा ४० प्रतिशतसम्म छिटो शीतलन प्रदान गर्ने दाबी गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू