एलजी इलेक्ट्रोनिक्सले ल्यायो नयाँ डुअलकुल एयर कन्डिसनर, यस्ता छन् विशेष

यस स्टोरीको अंश: एलजी इलेक्ट्रोनिक्सद्वारा नेपालमा नयाँ ‘किलोवाट म्यानेजर’ प्रविधियुक्त डुअलकुल इन्भर्टर एयर कन्डिसनर सार्वजनिक
insurancekhabar.com · 16 घण्टा अघि

एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपालमा नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर (आरएसी) शृंखला सार्वजनिक गरेको छ। यसमा ‘किलोवाट म्यानेजर’ नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि छ, जसले प्रयोगकर्तालाई विद्युत् खपत सीमा निर्धारण गर्न र वास्तविक समयमा अनुगमन गर्न सहयोग पुर्याउँछ। यसका साथै ‘फ्रिज क्लिन’ प्रविधिले भित्री वायु स्वच्छता कायम राख्न मद्दत गर्छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू