७१ करोड आर्थिक सहयोग गरेर बनाएको बाल अस्पतालको साँचो हस्तान्तरण
▸ यस स्टोरीको अंश: काठमाडौं बाल अस्पतालको ७१ करोडको भवन व्यवसायी मीनबहादुर गुरुङको पहलमा हस्तान्तरण
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोगमा निर्मित काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालको साँचो हस्तान्तरण गरेका छन् । बुढानीलकण्ठमा निर्माण भएको अस्पतालको साँचो अस्पतालका अध्यक्ष डा.भगवान कोइरालालाई हस्तान्तरण गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›