चीनले भारतलाई भन्यो : ‘दलाई लामाको पुनर्जन्म’ आन्तरिक मामिला हो, हस्तक्षेप नगर्नु
▸ यस स्टोरीको अंश: ईयू उच्चस्तरीय कूटनीतिक टोलीले प्रधानमन्त्रीसँग भेट्यो, हवाई क्षेत्रको कालोसूची हटाउन आग्रह
चीनले ‘दलाई लामाको पुनर्जन्म’ आफ्नो आन्तरिक मामिला भएको उल्लेख गर्दै त्यसमा हस्तक्षेप नगर्न भारतलाई आग्रह गरेको छ । भारतस्थित चिनियाँ दूतावासकी प्रवक्ता यु जिङले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी वक्तव्यमा दलाई लामाको पुनर्जन्मको विषय पूर्ण रूपमा चीनको आन्तरिक मामिला भएको र यसमा बाह्य हस्तक्षेप हुनु नहुने बताएकी छिन् । चीनले कथित ‘केन्द्रीय तिब्बती प्रशासन’लाई कुनै पनि सार्वभौम देशले मान्यता नदिएको स्मरण गराएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित