पत्रकारलाई घुस दिन खोजेको हल्लाप्रति चिनियाँ दूतावासको आपत्ति
▸ यस स्टोरीको अंश: खानेपानी महासंघले सरकारलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझायो
नेपालस्थित चिनियाँ दूतावासले चिनियाँ नागरिकले नेपाली राजनीतिज्ञको बारेमा नकारात्मक रिपोर्ट बनाउन मिडियाका धेरै पत्रकारहरूलाई घुस दिने प्रयास गरेको भन्ने हल्लाप्रति आपत्ति जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै हल्लाहरू सुनेर चिनियाँ पक्ष गहिरो रूपमा स्तब्ध भएको जनाएको छ । चीनले सधैँ अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गर्दै आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित