चिनियाँ दूतावासद्वारा सामाजिक सञ्जालमा फैलिएका आरोपबारे छानबिन गर्न आग्रह
▸ यस स्टोरीको अंश: चिनियाँ दूतावासले सामाजिक सञ्जालका आरोपबारे अनुसन्धान गर्न आग्रह गर्यो
नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जालमा फैलिएका एक आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दूतावासका प्रवक्ताले फेसबुकमार्फत जारी गरेको प्रतिक्रियामा उक्त आरोपलाई अस्वीकार गर्दै यसबारे गम्भीर अनुसन्धान गर्न नेपाली निकायलाई आग्रह गरेका छन् । चीनले सधैँ अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त अवलम्बन गर्दै आएको र नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर समर्थन गर्दै आएको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित