प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रतिनिधिसभा बैठक जेठ १२ सम्म स्थगित
www.drishtinews.com · 5 दिन अघि

विपक्षी दलको नाराबाजीका कारण प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सभामुख डीपी अर्यालले जेठ १२ गते ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्। विपक्षीले प्रधानमन्त्री बालेन शाह सदनमा अनुपस्थित रहेको भन्दै नाराबाजी गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू