डाबर नेपालको मह गुणस्तरहीन, बजारमा बिक्री नगरी फिर्ता गर्न आदेश

यस स्टोरीको अंश: डाबर नेपालको मह गुणस्तरहीन, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
kendrabindu.com · 6 दिन अघि

डाबर नेपाल प्रा. लि. ले उत्पादन गरेको मह गुणस्तरहीन भेटिएकाले बजारमा बिक्री खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आदेश दिएको छ । बजारमा बिक्री भइरहेको डाबर ब्राण्डको मह तत्काल बजारबाट फिर्ता गर्नसमेत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आदेश दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको मह गुणस्तर मापदण्डअनुसार नभएको भेटिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू